४ कार्तिक २०८३, मंगलबार

पोखरामा जहाज दुर्घटना

प्रकाशित मिति :  15 January, 2023 11:28 am


काठमाडौं । यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना भएको छ । जहाजमा ६८ जना यात्रु रहेकाे जनाइएकाे छ ।

जहाज सेती किनारमा जहाज खसेको कास्की प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा जहाजमा लागेको आगो निभाउने प्रयास भइरहेको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

https://www.facebook.com/lumbinisanchar1/videos/910204186649087



प्रतिक्रिया दिनुहोस !