१० पुस २०८२, बिहिबार

दाङमा मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

प्रकाशित मिति :  16 January, 2023 1:01 pm


सांकेतिक तस्विर

दाङ । दाङमा मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु भएको छ।

सोमबार बिहान २ बजेतिर रा ५ प ९५१४ नम्बरको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृत्यु हुनेमा घोराही १६ लेटार बस्ने २१ वर्षका सुशील चौधरी र १८ वर्षका विवेक चौधरी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !