२ जेष्ठ २०८१, बुधबार

उर्जामन्त्री लिङ्देनले गरे पदभार ग्रहण

प्रकाशित मिति :  17 January, 2023 2:57 pm


काठमाडौँ । उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन् ।

शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै मन्त्री लिङ्देनले सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई उछिनेर झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट लिङ्देन विजयी भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !