१० पुस २०८२, बिहिबार

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनित

प्रकाशित मिति :  18 January, 2023 11:36 am


काठमाडौं । ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रमुख सचेतकमा मनोनित भएका छन् । पार्टीको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई बुधबार प्रमुख सचेतकमा मनोनीत गरेको हुन ।

राप्रपा प्रवक्ता समेत रहेका शाही जुम्लाबाट प्रतिनिधिसभामा विजयी बनेका थिए ।



प्रतिक्रिया दिनुहोस !