१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेन शाहबिच बालुवाटारमा भेटवार्ता

प्रकाशित मिति :  30 January, 2023 10:03 am


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिच भेटवार्ता भएको छ । मेयर शाहले सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री र मेयर शाहबिच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सुकुम्बासी वस्ती हटाउन सरकारको साथ माग्न उनी प्रधानमन्त्रीलाई भेट्न गएको बुझिएको छ ।

पछिल्लो समय अनधिकृत रूपमा निजी संरचनामा डोजर चलाएर क्षति पुर्‍याएको, घोषणापत्रमा उल्लेखित मुद्दाहरूमा ध्यान नदिएको आरोप लगाउँदै विरोध भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !