१० पुस २०८२, बिहिबार

रास्वपाको सरकारलाई समर्थन कायमै, मन्त्रिहरुलाई भने फिर्ता बोलायो

प्रकाशित मिति :  5 February, 2023 4:15 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ । रास्वपाको आइतबार बसेको केन्द्रिय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

तर रास्वपाले आजकै दिनदेखि आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएपनि सरकारलाई दिएको समर्थन भने कायमै राख्न सभापति रवि लामिछानेले जानकारी दिए ।

बैठकपछि पार्टीका मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने लामिछानेले बताए ।



प्रतिक्रिया दिनुहोस !