२६ बैशाख २०८१, बुधबार

टर्कीमा फेरि दुई शक्तिशाली भूकम्प

प्रकाशित मिति :  21 February, 2023 8:38 am


काठमाडौँ । भुकम्पका कारण थलिएको टर्कीमा भुकम्प जाने क्रम अझै रोकिएको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार टर्कीमा दुई शक्तिाली भुकम्प गएका छन् ।

सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ र ५.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

टर्की र सिरियामा कुल ४६ हजार भन्दा बढीको ज्यान गइसकेको छ भने नयाँ भुकम्पका कारण हालसम्म तीन जनाको मृत्यु भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !