१० पुस २०८२, बिहिबार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे चिनियाँ राजदूत सोङ

प्रकाशित मिति :  22 February, 2023 11:07 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदूत छन् सेङबिच भेतवार्ता भएको छ ।

बुधवार प्रधानमन्त्री प्रचण्डलाई भेट्न राजदूत साेङ बालुवाटार पुगेका हुन । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको मनोनयन दर्ता हुने समय नजिकिँदै गर्दा राजदूत सोङको भेटलाई चासोका साथ हेरिएको छ ।

सोङले केही दिन अघिमात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका थिए ।



प्रतिक्रिया दिनुहोस !