नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार
प्रकाशित मिति : 25 February, 2023 11:57 am
काठमाडौँ । नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने भएका छन् ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको बताएका छन् ।
नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार तय भएका छन् ।








