१० पुस २०८२, बिहिबार

लुम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गतेका लागि आह्वान

प्रकाशित मिति :  26 February, 2023 4:17 pm


भालुवाङ् । लुम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गतेका लागि आह्वान भएको छ ।

बुधवार दिउँसो १ बस्ने गरी बैठक आह्वान भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम .(३) बमोजिम बैठक आह्वान गरिएको हो । यसअघि माघ २० बैठक बसेर स्थगित भएको थियो ।



प्रतिक्रिया दिनुहोस !