१० पुस २०८२, बिहिबार

लुम्बिनी प्रदेश सभाको बैठक बुधवार बस्ने

प्रकाशित मिति :  27 February, 2023 8:24 am


काठमाडौँ । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको छैठौ बैठक फागुन १७ गते (बुधवार) बस्ने भएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार फागुन १७ गते दिउँसो १ बजे बैठक बस्न लागेको हो । सभामुखको निर्देशन अनुसार फागुन १७ गते बैठक बस्न लागेको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !