२९ माघ २०८२, बिहिबार

आज ४१ औं मगर दिवस, बुटवल उपमहानगरपालिकामा सार्वजनिक बिदा

प्रकाशित मिति :  27 February, 2023 8:56 am


बुटवल । सोमबार (आज) ४१ औं मगर स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । दिवसको अवसरमा लुम्बिनी प्रदेशस्थित बुटवल उपमहानगरपालिकाले सार्वजनिक रहेको छ ।

सोमबार उपमहानगरपालिका अन्तर्गतका वडा कार्यालयहरु र शिक्षण संस्थाहरु बन्द रहनेछन् ।



प्रतिक्रिया दिनुहोस !