२९ माघ २०८२, बिहिबार

पूर्वकुमारी समिता बज्राचार्य राप्रपा प्रवेश

प्रकाशित मिति :  3 March, 2023 9:09 am


काठमाडौँ । पूर्वकुमारी समिता बज्राचार्य राप्रपा प्रवेश गरेकी छन् । बिहीबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र पूर्व अध्यक्ष प्रकाशचन्द्र लोहनीले बज्राचार्यलाई खादा र सदस्यता प्रदानसहित पार्टीमा प्रवेश गराएका छन् ।

अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमार्फत पूर्वकुमारीलाई राप्रपामा स्वागत गर्न पाउँदा हर्षित भएको प्रतिक्रिया दिँदै शुभकामना समेत दिएका छन् ।

बज्राचार्य २०६७ देखि २०७१ सालसम्म पाटनमा जीवित देवी कुमारीको रूपमा पुजिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !