२९ माघ २०८२, बिहिबार

काभ्रे र अछाममा भूकम्पको धक्का

प्रकाशित मिति :  5 March, 2023 11:57 am


काठमाडौँ । आइबार बिहान अछाम र काभ्रेमा भूकम्पको धक्का महसुस भएको छ ।

आज बिहान ८ बजेर ३५ मिनेट जाँदा अछाम केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

त्यस्तै आइतबार बिहान ८ बजेर तीन मिनेट जाँदा काभ्रे केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।



प्रतिक्रिया दिनुहोस !