२८ माघ २०८२, बुधबार

गोरखा पुगेर प्रचण्डले गरे सडक शिलान्यास

प्रकाशित मिति :  21 March, 2023 1:51 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा पुगेर सडक शिलान्यास गरेका छन् ।

पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक खण्ड स्तरोन्नतीका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार शिलान्यास गरेका हुन् ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्रीसँग शिलान्यास गर्न गोरखा पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस !