१३ बैशाख २०८१, बिहिबार

चप्पल कारखानामा सवारी दुर्घटना हुँदा ९ जना घाइते

प्रकाशित मिति :  23 March, 2023 5:41 pm


काठमाडौं । काठमाडौंको चक्रपथस्थित चप्पल कारखानामा सवारी दुर्घटना भएको छ । बिहीबार एउटा कारले अन्य दुई कार र ४ वटा मोटरसाइकललाई ठक्कर दिाँदा ९ जना घाइते भएका छन् ।

बागमती पव्रदेश ०१–२७–४८६६ नम्बरको कारले ठक्कर दिँदा दुईजना गम्भिर घाइते भएका छन् । ७ जना सामान्य घाइते भएको उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार अन्य घाइतेहरुलाई नजिकैको अस्पतालमा पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस !