१५ चैत्र २०८०, बिहिबार

प्रहरी महानिरिक्षकमा वसन्त कुँवरलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रकाशित मिति :  24 March, 2023 5:03 pm


काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरिक्षक (आईजीपी)मा वसन्त कुँवर नियुक्त भएका छन् ।

शुक्रबार (आज) बसेको मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आईजीपीमा कुँवरलाई नियुक्त गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले जानकारी दिए ।

आजकै मितिदेखि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकाश हुँदैछन् । सिंहको अवकाससँगै ५ जना एआईजीहरु वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आइजीपी पदको दाबेदार थिए ।



प्रतिक्रिया दिनुहोस !