मन्त्रिपरिषद बैठक जारी
प्रकाशित मिति : 7 April, 2023 9:57 am
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ । जारी बैठकमा मन्त्रालयका विभिन्न प्रस्तावका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा बिहीबार सार्वजनिक गरिएको न्यूनतम साझा कार्यक्रमको कार्यान्वयन, लगायतका मन्त्रालयगत नियमित एजेण्डामाथि छलफल भइरहेको बताइएको छ ।








