९ पुस २०८२, बुधबार

प्रतिनिधिसभा बैठक बस्दै

प्रकाशित मिति :  10 April, 2023 7:43 am


काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ ।

संघीय संसद सचिवालयका अनुसार आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभावाट सन्देश सहित प्राप्त सेवा प्रसारण विद्येयक २०७८ माथी विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !