राष्ट्रिय सभाको बैठक वैशाख ४ गतेका लागि सर्यो
प्रकाशित मिति : 13 April, 2023 9:09 am
काठमाडौँ । आज दिउँसोका लागि तय भएको राष्ट्रिय सभाको बैठक सरेको छ।
नयाँ बानेश्वरस्थित संघीय संसदको भवनमा आज दिउँसो १ बजेरका लागि बोलाइएको बैठक आगामी वैशाख ४ गतेका लागि सारिएको हो।
बिहिबार बस्ने भनिएको बैठक विषेश कारण २०८० वैशाख ४ गतेका लगि सारिएको संसद सचिवालयले जनाएको छ ।








