आज राष्ट्रिय सभाको बैठक बस्दै
प्रकाशित मिति : 17 April, 2023 7:48 am
काठमाडौँ । राष्ट्रिय सभाको बैठक बस्दै छ । सोमबार दिउँसो १ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनमा राष्ट्रिय सभाको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ ।
यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो ।
उक्त स्थगित बैठक सोमबार बस्न लागेको हो ।








