५ जेष्ठ २०८१, शनिबार

पूर्व प्रधानमन्त्री डा.भट्टराईले भने,‘ यि चार कुरा नमरेसम्म उठाईरहन्छु ! जो विचार !

प्रकाशित मिति :  15 April, 2020 11:49 am


काठमाण्डौं, ३ बैशाख।
समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले चारवटा मुद्धा आफू नमरेसम्म उठाईरहने बताएका  छन् ।

समाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद, जनलोकपाल र चुनावी खर्च राज्यले बेहोरर्ने मुद्धा आफू नमरेसम्म भनिरहने बताएका हुन् ।

उनले भनेका छन्,‘ पूर्व प्रमको नाताले मैले समस्या मात्र उठाएर पानीमाथिको ओभानो बन्न मिल्दैन भन्नेमा सचेत छु । अतः तिनको समाधानका निम्ति मैलै निरन्तर आवाज उठाएका यी चार कुरा पुरा गरौं ।’

भट्टराईले यि चार कुरालाई आफूले उठाएका मुद्धाको समाधान गर्ने विषय भएको दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !