बारामा मतगणना सुरु गर्ने तयारी
प्रकाशित मिति : 24 April, 2023 9:47 am
काठमाडौँ । बारा क्षेत्र नं २ को मतगणना केही बेरमा सुरु हुन भएको छ । सर्वदलीय बैठकले साढे ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो ।
बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।








