चितवन २ को प्रारम्भिक मतपरिणाममा एमालेका न्यौपानेको अग्रता
प्रकाशित मिति : 24 April, 2023 3:21 pm
काठमाडौँ । चितवन(२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।
नेकपा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले ३ सय ६७ मत पाएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३ सय १९ मतसहित दोस्रो स्थानमा छन् भने कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २ सय ४४ मत पाएका छन् ।








