चितवन २ मा रवि अघिअघि, न्यौपाने र श्रेष्ठ पछाडि
प्रकाशित मिति : 24 April, 2023 3:49 pm
काठमाडौँ । चितवन क्षेत्र नम्बर २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।
२ हजार ४९२ मत गणना हुँदा लामिछानेले १ हजार १५५ मत प्राप्त गर्दै अग्रता लिएका हुन् ।
त्यस्तै एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ६६५ मत ल्याएका छन् भने नेपाली कांग्रेसका जीतनारायाण श्रेष्ठले ५८८ मत ल्याएका प्राप्त गरेका छन् ।








