९ पुस २०८२, बुधबार

रवि लामिछानेको अग्रता कायमै, पछ्याउँदै एमालेका न्यौपाने

प्रकाशित मिति :  24 April, 2023 4:46 pm


काठमाडौँ । चितवन क्षेत्र नम्बर २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।

पछिल्लो अपडेट अनुसार लामिछाने १ हजार ४९२ मत ल्याउँदा न्यौपाने १ हजार १३३ मत ल्याएका छन् । उनीहरूबीच ३५९ मतान्तर छ।

यस्तै, सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका जितनारायण श्रेष्ठले ७९५ मत ल्याएका छन्।



प्रतिक्रिया दिनुहोस !