९ पुस २०८२, बुधबार

चितवन २ मा रवि लामिछाने दोब्बर मतले अगाडि

प्रकाशित मिति :  24 April, 2023 5:33 pm


काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायम राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार लामिछानेले ३ हजार ६०२ मतका साथ अग्रता कायम गरेका हुन् ।

लामिछानेलाई पछ्याइरहेका एमालेका रामप्रसाद न्यौपानेले २ हजार८२ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले १ हजार ४९४ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस !