९ पुस २०८२, बुधबार

तनहुँमा स्वर्णिमको अग्रता कायमै

प्रकाशित मिति :  24 April, 2023 6:13 pm


काठमाडाैँ । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को जारी मत गणनामा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका हुन् ।

पछिल्लो मत गणनाको नतिजाअनुसार वाग्लेले १९ हजार २४९ मत ल्याउँदा कांग्रेसका गोविन्द भट्टराईले ११ हजार २७९ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै एमालेका सर्वेन्द्र खनालले ६ हजार १५२ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !