९ पुस २०८२, बुधबार

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रकाशित मिति :  25 April, 2023 9:47 am


काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । मंगलबार १० बजे बानेश्वरस्थित संसद भवनमा बैठक बस्न लागेको हो ।

सोमबारबाट जारी बैठकमा आर्थिक बर्ष २०८०\८१ को बजेटका सन्दर्भमा छलफल भइरहेको छ । सोमबारको बैठकमा केही सांसदले आफ्नो धारणा राख्न बाँकी रहेकाले मंगलबारका लागि बैठक बोलाइएको हो।

सोमबारको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरूसँग चासो राखेका थिए। ।



प्रतिक्रिया दिनुहोस !