९ पुस २०८२, बुधबार

राष्ट्रियसभाको बैठक बस्दै

प्रकाशित मिति :  28 April, 2023 8:54 am


काठमाडौँ । आज राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक दिउँसो ४ बजेका बस्ने भएको हाे ।

बिहीबारका लागि बोलाइएको बैठक विशेष कारण स्थगित भइ शुक्रबारका लागि सारिएको थियो ।

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको थियो ।



प्रतिक्रिया दिनुहोस !