१ पुस २०८२, मंगलबार

गण्डकी प्रदेशमा दुई मन्त्री नियुक्त

प्रकाशित मिति :  28 April, 2023 2:34 pm


पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ ग्रहण गरेलगत्तै दुई जना मन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रका सुशीला सिम्खडा रनेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी मन्त्री नियुक्त गरेका छन्।

सिम्खडा र अर्याल तिवारी दुवैजनाले विनाविभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।



प्रतिक्रिया दिनुहोस !