९ पुस २०८२, बुधबार

प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज रातिदेखि अन्त्य हुने

प्रकाशित मिति :  28 April, 2023 2:59 pm


काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज राति देखि अन्त्य हुने भएको छ । शुक्रबार (आज) बसिरहेको संसद बैठक नै हिउँदे अधिवेशनको अन्तिम बैठक हुने संसद सचिवालय स्रोतले जनाएको छ ।

वैशाख ११ गते बसेको तीन दलका शीर्ष नेताहरूबीच आजबाट चालू अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो । सोही अनुसार सरकारले यो अधिवेशनको आज राति अन्त्य गरेर प्रतिनिधिसभाको बजेट अधिवेशन आह्वान गर्ने सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !