२१ बैशाख २०८१, शुक्रबार

कांग्रेसबाट तीन मन्त्री नियुक्त, बस्नेतलाई स्वास्थ्यको जिम्मेवारी

प्रकाशित मिति :  3 May, 2023 5:17 pm


काठमाडौँ । मन्त्रिपरिषद विस्तार भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्री नियुक्त गरी कार्यभार तोकका हुन् ।

नवनियुक्त मन्त्रीमा धनराज गुरुङ काुनन, न्याय तथा संसदीय मामिला मन्त्री, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !