६ बैशाख २०८१, बिहिबार

सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

प्रकाशित मिति :  5 May, 2023 2:24 pm


काठमाडौँ । सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनामा परको छ ।

संखुवासभाको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदल लामाका अनुसार अप्पर अरुण हाइड्रोको सामान लानेक्रममा भोटखोला गाउँपालिका ४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटना भएको हाे ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।



प्रतिक्रिया दिनुहोस !