१३ बैशाख २०८१, बिहिबार

अमेरिकाको टेक्सासमा गोली चल्यो, ९ जना अस्पताल भर्ना, थप विवरण आउन बाँकी

प्रकाशित मिति :  7 May, 2023 6:59 am


काठमाडौँ । अमेरिकाको डालसमा गोली चलको छ । टेक्सासको डलासकोस्थित पब्लिक मलमा स्थानीय समय अनुसार दिउँसो साढे ३ बजे अज्ञात समुहले अन्धाधुन्धा गोली चलाएको हो ।

करिब ३० राउण्ड गोली चलेको अन्र्तराष्ट्रिय संचार माध्यले जनाएका छन् । गोली प्रहारबाट ९ जना घाईते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पतालका भर्ना गरएिको छ । घटनाबारे थप विवरण आउँन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस !