१ पुस २०८२, मंगलबार

नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य मन्त्री नियुक्त

प्रकाशित मिति :  7 May, 2023 10:53 am


काठमाडौं । नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त गरेका हुन् ।


मन्त्री आचार्यले आजै दिउँसो साढे १२ बजे शीतल निवासमा सपथ लिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेसपाका महिन्द्रराय यादवलाई वन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी भएका थिए



प्रतिक्रिया दिनुहोस !