९ पुस २०८२, बुधबार

जसपा केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दै

प्रकाशित मिति :  10 May, 2023 9:37 am


काठमाडौँ । आज जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दैछ ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्नेछ ।

आजको बैठकमा सरकारमा सहभागी हुने विषय र पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !