१० संसदीय समितिको बैठक बस्दै
प्रकाशित मिति : 16 May, 2023 9:46 am
काठमाडौँ । संसदीय समितिमा आज १० वटा समितिको बैठक बस्दैछ ।
बैठक आज बिहान ९ बजे, ११ बजे र १ बजे बस्नेछ । आज अर्थ समितिको बैठक बिहान ९ बजे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बिहान ९ बजे, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समिति बिहान ९ बजे, कानून, न्याय तथा मानव अधिकार समिति बिहान ९ बजे, राज्य व्यवस्था तथा सुशासन समिति बिहान ९ बजे,
त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बिहान ९ बजे, सार्वजनिक लेखा समिति बिहान ९ बजे, दिगो विकास तथा सुशासन समिति बिहान ११ बजे र विधायन व्यवस्थापन समिति दिनको १ बजे र राष्ट्रिय सरोकार तथा समन्वय समिति बिहान ११ बजेबाट शुरु हुनेछ ।








