८ पुस २०८२, मंगलबार

प्रतिनिधि सभाको बैठक बस्दै

प्रकाशित मिति :  18 May, 2023 9:10 am


काठमाडौँ । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

त्यस्तै नेपालको संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आ.व.२०७८ र ०७९ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचि रहेको छ ।



प्रतिक्रिया दिनुहोस !