भ्रष्टाचार बिरुद्ध राप्रपा बिरोधले बिरोध सभा गर्दै
प्रकाशित मिति : 18 May, 2023 10:05 am
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज भ्रष्टाचारबिरुद्ध बिरोध सभा गर्दैछ ।
राप्रपाले आज दिउँसो बसन्तपुरमा बिरोध सभा गर्न लागेको हो । बिरोध सभालाई पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सम्बोधन गर्ने छन् ।
नेकपा एकीकृत समाजवादीले पनि आजै माइतिघरमा विरोध प्रदर्शन गर्ने जनाएको छ ।








