मन्त्रिपरिषद्को बैठकबाट नीति तथा कार्यक्रम अनुमोदन
प्रकाशित मिति : 19 May, 2023 3:15 pm
काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुमोदन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम अनुमोदन गरेको हो ।
आज दिँउसो ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत संदमा प्रस्तुत गर्नेछन् ।







