८ पुस २०८२, मंगलबार

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

प्रकाशित मिति :  22 May, 2023 9:04 am


काठमाडौँ । आज संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दैछ ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ ।

आजको बैठकमा सरकारले जेठ ५ गते प्रश्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा सांसदहरुले छलफल गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !