८ पुस २०८२, मंगलबार

राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नकाे आज प्रधानमन्त्रीले जवाफ दिने

प्रकाशित मिति :  23 May, 2023 11:33 am


काठमाडौं । राष्ट्रिय सभामा नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूमाथि आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन् ।

आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची तय भएको छ।

जेठ ५ गते प्रस्तुत भएको नीति तथा कार्यक्रममा तीन दिन ७, ८ र ९ गते राष्ट्रिय सभामा छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस !