८ पुस २०८२, मंगलबार

संघीय संसदको दुवै सदनको संयुक्त बैठक बस्दै

प्रकाशित मिति :  24 May, 2023 8:05 am


काठमाडौँ । आज संघीय संसद् अन्तर्गत प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दैछ।

संघीय संसद् भवन, बानेश्वरमा उक्त संयुक्त बैठक बस्न लागेको हो । संघीय संसदको संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न संयुक्त बैठक बस्न लागेको हो।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त बैठकबारे जानकारी गराएका थिए।



प्रतिक्रिया दिनुहोस !