८ पुस २०८२, मंगलबार

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै

प्रकाशित मिति :  25 May, 2023 10:11 am


काठमाडौँ । आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ ।

बैठक आज बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा हलमा बस्नेछ ।

आजको बैठकमा नेपाल–भारत शान्ती तथा मैत्री सन्धि १९५० मा पुनरावलोकन गर्नुपर्ने विषय र नेपाल–भारत जलस्रोत सम्बन्धमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !