४ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री कृषि आधुनिकीकरणका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन

प्रकाशित मिति :  29 May, 2023 5:27 pm


काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई ३ अर्ब २२ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ।

सोमबार आगामि आर्थिक बर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमलाई ३ अर्ब २२ करोड रुपैयाँको बजेट विनियोजन गरेको बताएका हुन्।



प्रतिक्रिया दिनुहोस !