१२ बैशाख २०८१, बुधबार

आज विश्व दुध दिवस, विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

प्रकाशित मिति :  1 June, 2023 8:36 am


काठमाडौँ । आज २३ औं विश्व दुध दिवस विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

“दुग्ध क्षेत्रको दिगो विकाश, आर्थिक समृद्धिको आधार” भन्ने मूल नाराका साथ नेपालीमा पनि यो दिवस मनाउन लागिएको हो । हरेक वर्ष जुन १ मा विश्व दुध दिवस मनाउने गरिन्छ ।

विश्वको इतिहासमा सन् २००० देखि विश्व दुध दिवस मनाउन शुरुवात भएता पनि नेपालमा भने वि. स २०६७ देखि मनाउन थालिएको हो ।



प्रतिक्रिया दिनुहोस !