सीमा लगायतका समस्याको समाधान गछौं : मोदी
प्रकाशित मिति : 1 June, 2023 3:07 pm
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग रहेको सीमा लगायतका सबै समस्याको समाधान गर्ने बताएका छन् ।
बुधवारबाट भारत भ्रमणमा पुगेका प्रधानमन्त्री प्रचण्डसँग आज हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
प्रचण्डको भ्रमणका क्रममा नेपाल भारतबीच भएको सम्झौताका बारेमा बाल्दै उनले नेपाल र भारतको सीमा समस्या समाधाने हुने बताए कहिले हुने भन्ने कुरा खुलााएनन् ।
उनले भने, ‘यही भावनाले सबै मुद्दा, चाहे सीमाको होस् वा अरु सबैको समाधान गर्छौं ।’








