८ पुस २०८२, मंगलबार

संसद भवन निर्माण समयमै सक्नुपर्छ : उपसभामुख राना

प्रकाशित मिति :  1 June, 2023 5:15 pm


काठमाडाैँ । उपसभामुख इन्दिरा रानाले सयमको दुरुपयोग गर्नु भ्रष्टाचार सरह भएकाले नयाँ संसद भवन निर्माणको प्रक्रिया समयमा नै सम्पन्न हुुनपर्ने बताइन् ।

बिहीबार सिंहदरबारस्थित निर्माणधीन संसद भवनको निरीक्षण एवं अवलोकन गर्दै उनले ठेक्काको समयभित्रै काम सम्पन्न गर्नुपर्नेमा जोड दिएकी हुन् । उनले मुखले मिठो बोलेर भन्दापनि व्यवहारमा काम गरेर देखाउनुपर्ने बताउँदै सरकारले सयमा नै निर्माण सम्पन्न नगर्नेहरूमाथि एक्शन लिनुपर्ने बताएकी छन् ।

उनले निर्माणको काम सब कन्ट्याक्टर राखेर भएपनि समयमै सक्नुपर्ने बताएकी हुन् ।



प्रतिक्रिया दिनुहोस !