१४ बैशाख २०८१, शुक्रबार

भारतकाे उडिसामा रेल दुर्घटना, २ सय ३३ काे मृत्यु, ९ सय बढी घाइते

प्रकाशित मिति :  3 June, 2023 7:28 am


तस्बिरः नवभारत टाइम्स

काठमाडाैँ । भारतकाे उडिसाकाे बालासाेरमा शुक्रवार बेलुका भएकाे रेल दुर्घटनामा २ सय ३३ जताकाे मृत्यु भएकाे छ । घाइतेकाे संख्या ९ सय बढी रहेकाे भारतीय संचारमाध्यमले जनाएका छन् । 

बालासाेरकाे बहानगा बजार स्टेशन नजिक शुक्रबार बेलुका करीब ७ बजेतिर कलकत्ता बाट चेन्नइ जाँदै गरेकाे काेराेमण्डल एक्प्रेसकाे रेल विपरित दिशाबाट आइरहेकाे शालीमार चेन्नइ काेराेमण्डल एक्सेप्रससँग मालवाहक रेलसँग ठाेक्किएर दुर्घटना भएकाे हाे । थप उद्दार र उपचारकाे कार्य भइरहेकाे छ ।



प्रतिक्रिया दिनुहोस !